FAQs Complain Problems

सामाचार

उम्मेद्वारको नामावली प्रकाशन र परिक्षा मिति तोकिएको सम्बन्धमा सूचना ।।

सभापोखरी गाउँपालिकाको मिति २०८०।०४।१७ गतेको करार सेवा पदपूर्ति सम्बन्धि सूचना अनुसार यस सभापोखरी गाउँपालिकाको
पद: कार्यालय सहयोगी, तह: श्रेणी विहिन, माग संख्या: ४, विज्ञापन नं: ०१-०८०/०८१, ०२-०८०/०८१, ०३-०८०/०८१ र ०४-०८०/०८१
को मिति  २०८०।०५।२० गते परिक्षा मिति तोकिएको सुचना जानकारी गराईन्छ ।

आर्थिक वर्ष: