यस गाँउपालिकाको लागि तपशिल बमोजिमको सुविधा सम्पन्न घर भाडामा लिनु पर्ने भएको हुदा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र घर भाडामा दिन इच्छुक घरधनीहरुले नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि यदि घरको नक्सा पास भएको भए सो को प्रमाण राखि यस कार्यालयमा कार